पञ्चधारा युवा परिवार पाण्डबखानी बागलुङको २१औं वार्षिकोत्सब सम्पन्न

सुरेश छन्त्याल, गल्कोट २०७४ माघ १ । पञ्चधारा युवा परिवार गलकोट नगरपालिका १० पाण्डबखानी,बागलुङको २१औं वार्षिकोत्सब उट्घाटन संगै सम्पन्न भएको छ।

मगरहरुको महान चार्ड माघे संक्रान्तीको अवसरमा आयोजित कार्यक्रममा कल्बका सल्लाहकार चन्द्रलाल काउचाको सभापतित्व प्रदेश नम्बर ४ बागलुङ क्षेत्र नम्बर २ ९क०का प्रदेश सभा सदस्य चन्द्र बुदा सागर मगरको प्रमुख आतिथ्यतामा जापान श्रीसको स्वागत मन्तब्य संगै साविकको खुल्ला वडा स्तरीय महिला भलिबलमा प्रथम आयोजक टिम ब दोस्रो जैलुङ युवा कल्ब काप्रे पुरुष भलिबल प्रथम आयोजक टिम ब दोस्रो आयोजक टिम द विजय भएका छन्।
कार्यक्रममा बोल्दै प्रमुख अथिति चन्द्र बुदा सागर मगरले कला संस्कृति खेलकुद संरक्षण गर्न समाज रुपान्तरणमा युवाहरुको ठुलो भुमिका हुन्छ, समाजमा परिवर्तन गर्न युवाहरु विदेश नगै गाउँमै बसेर युवाहरूलाई रोजगारको आवश्यक रहेको कताएका थिए।

त्यस्तै गलकोट नगरपालिका १० पाण्डबखानीका वडा अध्यक्ष तिलक घर्ती मगरले समाजका विकृति हटाउन समाजका जनसमुदाय सक्रिय भएको समाज परिवर्तन हुने र समाज एक जुट भएमा समाजनै परिवर्तन हुने बताएका थिए।

कार्यक्रममा भजन कृर्तन,पज्चेबाजा आमासमुह स्थानीय कलाकारहरुको विजोर प्रस्तुति रहेको थियो भने कार्यक्रमको संञ्चालन खडक श्रीसले गरेबम िथए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.