पूर्व राजा ज्ञानेन्द्र तथा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ बीच भेटघाट

काठमाडौँ, २०७४ पुस २४ । पूर्व राजा ज्ञानेन्द्र शाह र भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ बीच आज उत्तर प्रदेशको लखनउ स्थित मुख्यमन्त्री निवासमा भेट भएको छ ।

उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालका पूर्वराजा ज्ञानेन्द्र संग भएको भेटलाई ट्वीट मार्फत जानकारी दिँदै लेखेका छन्: ‘आज लखनऊ स्थित सरकारी आवास पर नेपाल के पूर्व नरेश श्री ज्ञानेंद्र वीर विक्रम शाह जी ने भेंट की, उन्हें अंग वस्त्र व कुम्भ का लोगो भेंट किया।’

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.