ढोरपाटन लुकुरवनका ६३ वर्षिय सिरपालीको मृत्यु रहस्यमय !

बुर्तिवाङ २०७४ पुस २३ । ढोरपाटन नगरपालिका- ४ मा शनिवार एक वृद्ध मृत अवस्थामा फेला परेका छन् ।

ढोरपाटन-४ लुकुरवनका ६३ वर्षिय मनबहादुर सिरपाली घरको अन्दाजी ५०/६० मिटर टाढा मृत अवस्थामा फेला परेका हुन् । उनको मृत्युको कारण खुल्न आएको छैन ।

उनको मृत्युका सम्वन्धमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.