थाहा नै नदिई किन एक्लै घुम्न निस्कीए ज्ञानेन्द्र शाह ? (भिडियो सहित)

नेपालगंज,
नेपालगंजमा पूर्व राजा ज्ञानेन्द्र शाह सुटुक्क ड्राईभिङमा निस्किएर शुरक्षाकर्मी हैरानमा परे । शुरक्षाकार्मीलाई थाहै नदिएर उनी एक्लै ड्राईभिङमा गए केही समय । शुरक्षाकर्मीलाई थाहै नदिई कहाँ गएका थिए एक्लै ज्ञानेन्द्र ?
नयाँ बर्ष २०१८को लागी नेपालगंजमा थिए ज्ञानेन्द्र । उनको समेत लगानी रहेको होटल सोल्टीको ‘सफ्ट ओपनिङ’ को लागी उनी गएका थिए । पत्नी कोमाल, बुहारी हिमानी र छोरी प्रेरणाका साथ गएका उनले त्यहाँ रहदा राजनीतिक पार्टी, प्रशासनीक निकाय, औद्योगीक व्यवसायीसंग भेटघाट र परामर्श समेत गरे । कान्तिपुर साप्ताहिकबाट

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *