पुरुष भलिबल प्रतियोगिताको फाईनल खेल छन्त्याल र पश्चिमान्चल टीम वीच !

किरण आचार्य, बागलुङ २०७४ पुस २१ । पाँचौ बागलुङ महोत्सवमा जारी पुरुष भलिबल खेल प्रतियोगिताको सेमिफाईनल खेलमा २३ नं बाहिनी टिमलाई पराजीत गर्दै छन्त्याल कन्सलटेन्सी टिम र गल्कोट टिमलाइ पराजीत गर्दै पश्चिमान्चल खेलकुद समिति फाईनलमा प्रवेश गरेका छन् ।

छन्त्याल र पश्चिमान्चल टिम बीच फाईनल खेल भोलि पुस २२ गते हुने आयोजकले जानकारी दिएका छन् । यसैगरी तेश्रो स्थानका लागी २३ नं वाहिनी र गल्कोट टीम वीच भोलि नै हुने छ ।

सेमिफाईनल खेलका केहि झलक

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.