पाण्डबखानी माविको ५७ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न !

सुरेश छन्त्यालर पाण्डबखानी २०७४ पुस २१ । बागलुङको गलकोट नगरपालिका-१० पाण्डबखानीमा रहेको पाण्डबखानी माध्यमिक विद्यालयको ५७ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानसिह छन्त्यालको सभापतित्ज गलकोट नगरपालिका-१० पाण्डबखानीका वडा अध्यक्ष तिलक घर्तिको प्रमुख आथितियतामा शिक्षक प्रकाश पुनको स्वागत मन्तव्य तथा स्वागत गित र नाचबाट दप्व व्रज्वलन गरि वार्षिकोत्सबको उद्घाटन गरिएको थियो।

१८ गते देखि सुरु भएको वार्षिकोत्सब २० गते समापन भएको हो।वार्षिकोत्सबमा अन्तर सदनात्मक दौड प्रतियोगिता,लङ्ग जम्प प्रतियोगिता,तातो आलु प्रतियोगिता,छात्र छात्रा भलिबल प्रतियोगिता,हाजिरी जवाफ, चन्दाको आर्थिक विवरण, विद्यालयको आर्थिक प्रतिवेदन,सम्मान कार्यक्रम,र नृत्य भएको थियो।भने कार्यक्रमको संञ्चालन शिक्षक भक्त काउचा र पुरण घर्तीले ग।
रेका थिए

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *