रामपत्री नेट मोटर बाटो खन्ने कार्य शुरु

ताराखोला, २०७४ पुस १७ । ताराखोला गाउँपालिका न । ३ कांक्राखोरको लावाङ रामपत्री नेट मोटर बाटो खन्ने कार्य आज बाट शुरु भएको छ । गाउँपालिकाबाट विनियोजित ४ लाख ८० हजार बाट मोटर बाटोको खाल्डाखुल्डी पुर्ने , रकमले भ्याएसम्म मोटर बाटो नेट बाट अझै अगाडि बढाउने मोटर बाटोका अध्यक्ष बल बहादुर घिमिरेले बताए ।

नेटलाई पर्यटकीय गन्तव्यको रूपमा बिकाश गर्न सकियो भने स्थानीयले आर्थिक क्षेत्रमा फढ्को मार्ने सचीव शान्त खत्री मौसमले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.