सीके राउत जनकपुरमा पक्राउ !

धनुषा २०७३ माघ २० । स्वतन्त्र मधेशको नाममा राष्ट्रहित विपरीत कृयाकलाप गर्दै आएका डा सीके राउतलाई प्रहरीले जनकपुर माछाबजारबाट आज दिउँसो पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाले जिल्ला प्रशासन कार्यालय धनुषालाई राउतलाई पक्राउ गरिदिन भन्दै पठाएको पत्रका आधारमा उनलाई पक्राउ गरिएको श्रोतको दावी छ ।

प्रहरीले राउतलाई जिल्ला प्रहरी कार्यालय सिरहा पठाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *