दगातुन्डाडामा राप्रपाको गाउँ कार्य समिति गठन !

खर्वाङ, २०७३ माघ २० । राप्रपाको बिहिबार दगान्तुडाडा गाविसमा राप्रपाको गाउँ कार्य समित गठन भएको छ ।

केस दीपक कुँवरका अनुसार ऋषिराम बुढाथोकी मगरको अध्यक्षमा ७ सदस्यि समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा टिकाराम भुजेल,सचिव होम बहादुर थापा,कोषाध्यक्ष धनबहादुर बुढाथोकी,सहसचिवद्धयमा जयराम थापा,टिकाराम थापा रहेका छन् ।

त्यसैगरि सदस्यहरुमा हिराबहादुर बुढाथोकी र सपना थापा रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.