मुटु रोगी बाल कलाकार सुजन सुनारलाई बचाऔँ !

खगेन्द्र विश्वकर्मा, बागलुङ, २०७४ पुस १२ । गायक मोडल दुर्गा बिरहीको जेष्ठ छोरा सुजन सुनार सानै बाट मुटु रोगी हुन । यति बेला मनमोहन हस्पिटल काठमाडौं महाराजगन्जमा उपचार भैरहेको छ। डा• भगवान कोइरालाले सुजनको उपचार गरिरहेका छन् । धेरै लामो समय देखि उपचार भै रहेकोले उनको उपचारको लागि हजुर हरुको साथ सहयोगको अपिल छ । सुजन बालकलाकर पनि हुन । 4 वटा म्युजिक भिडियोमा निकै महोत्व पुर्ण भुमिका निभाएका छन । अति सुन्दर पनि छ्न । अभिनय पनि उत्तिकै उत्कृष्ट गर्दछन । सुनजको पुरै मुटुले राम्रो काम नगर्ने भएकोले मुटु नै फेर्न पर्ने डा• भगवान कोइरालाले बताएक छन् ।

उनलाई बचाउन हामीहरु सबैको सहयोगको आवश्यता परेको छ । एक मृत्यु शैयामा पुगेका मुटु रोगी बाल कलाकारलाई नयाँ जीवन दिन सबैले सहयोग गर्नु अहिलेको आवश्यकता देखिएको छ ।

सहयोगको लागि यो नम्बर र नाम प्रयोग गर्न सकिन्छ ।

होम बहादुर सुनार
९८१३८८८७९२
काठमाडौ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *