देबिस्थान माविमा बिब्यस र शिक्षक अभिभाबक सँघको गठन !

छविलाल पाण्डे, बुर्तिवाङ २०७३ माघ १८ । देबिस्थान माविमा सोमबार बिद्यालय ब्यबस्थापन समितीको गठन गरिएको छ ।

बिधालयका प्रअ किरण पौडेलको अध्यक्षतामा भएको कार्यक्रमका अबसरमा , प्रभामावि श्रोत केन्द्रका श्रोतब्यतिm हरीचन पाण्डे, नेपाली काँग्रेस देबिस्थान सभापती ईन्द्र बहादुर मल्ल, माओबादी केन्द्रका भरत पुन, एमालेका छबिलाल कुवँर, राष्ट्रिय जनमोर्चा प्रतिनीधी मुतm बहादुर सिँह, नेकपा माओबादीका ढाल बहादुर कुवँर, शिक्षक, अभिभाबक , शिक्षा प्रेमि लगाएतकोे उपश्थिीतिबाट बिद्यालय ब्यबस्थापन समितीको अध्यक्षमा ईन्द्र बहादुर मल्ललाई चयन गरीएको छ ।
सदस्यहरुमा तेज बहादुर मल्ल, भिमकुमारी रामजाली, भरत पुन, यसोदा रेग्मि, सुसिला कार्कि, सदस्य सचिब बिधालयका प्रअ किरण पौडेल रहेका छन् । त्यस्तै शिक्षक प्रतिनीधि एक पद मनोनित गर्ने गरी रितm रहेका छन् ।

त्यस्तै सोहि समितीको आयोजनामा शिक्षक अभिभाबक सँघको गठन गरीएको छ । मुतm बहादुर सिँहको अध्यक्षतामा ११ सदस्यीय समितीको गठन गरीएको छ । सदस्यहरुमा छबिलाल कुवँर, कृष्ण मल्ल, ढाल बहादुर कुवँर, चिना कार्कि, सावित्रि कार्कि, बीर बहादुर कुवँर, जित बहादुर घर्ति, जँग बहादुर पुन, ईन्द्र बहादुर मल्ल, किरण पौडेल रहेका छन् ।

कार्यक्रमका अबसरमा बिधालयका प्रअ द्धारा आर्थिक आय ब्यबय बिवरण र शैक्षिक भौतिक अबस्थाका बारेमा अवगत गराएका थिए ।
यो सँगै बोङगादोभान र बोहोरागाँउ श्रोत केन्द्र अन्तर्गतका सम्पुर्ण बिधालयमा बिधालय ब्यबस्थापन तथा शिक्षक अभिभाबक गठन कार्य सम्पन्न भएको श्रोत ब्यतmी हरीचन पाण्डेले अवगत गराए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *