साताको तस्वीर : सोनाम ल्होछार !

तामाङ समुदायले नयाँ वर्षका रुपमा मनाउने सोनाम ल्होछार पर्वको अवसरमा नेपाल तामाङ घेदुङले काठमाडौँको टुँडिखेलमा शनिबार आयोजना गरेको विशेष कार्यक्रममा तामाङ वेशभूषामा सजिएका युवतीहरु ।

तस्वीर- बिमल खड्का, ईबागलुङ/काठमाडौँ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.