साताको तस्वीर : स्वर्णिम विहानीमा पन्चकोट !

शुक्रवार, माघ १४ गते विहानै देखिको अविरल झरीले दिनभर अँध्यारो बनेको सिम पन्चकोट (कारीकोट) को धुरी शनिवार, माघ १५ गतेको स्वर्णिम विहानीमा यति सुन्दर देखिएको छ ।

तस्वीर- ईबागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *