साताको तस्वीर: दिउँसै अँध्यारो !

शुक्रवार विहान सवेरै देखी परेको झरीले जनजीवन प्रभावित बनेको छ । बागलुङ जिल्लाका सम्पूर्ण स्थानमा अविरल वर्षा भैरहेको छ । जिल्लाको ढोरपाटन लगायत उच्च भूभागहरुमा हिमपात भएको छ ।

अविरल झरीका कारण चारैतिर अँध्यारो छाएको छ । डाँडाकाँडा, समथर जताततैको भिजिबिलिटी कम छ । दिउँसै अँध्यारो बेनेको छ । मानिसहरुलाई वर्षा र जाडोका कारण घर बाहिर काममा जान समेत कठिनाई परेको छ ।

बागलुङ बजारबाट लिईएको सिम कारिकोट (पन्चकोट)को तस्वीर (दृश्य) यस्तो छ ।

तस्वीर- लक्ष्मी कुमाल, ईबागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *