साताको तस्वीर : पर्वतवासी मक्ख !

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पश्चिमाञ्चल क्षेत्रीय औद्योगिक व्यापार मेला तथा पाँचौ पर्वत महोत्सवको सदरमुकाम कुस्मा बजारमा बिहीबार उद्घाटन गर्दै पर्वत जिल्लामा अतिआवश्यक देखिएका सदरमुकाममा सिटी हल निर्माण, कुस्मा–फलेबास–बर्राचौर–हुवास सडक कालोपत्रे, खेलमैदान निर्माण र लप्सी प्र्रशोधन केन्द्रका लागि सरकारले आवश्यक सहयोग गर्ने विश्वास दिलाएका छन् ।

उनले कोरला नाका तत्काल खुलाउन पहल गर्ने बताउँदै नाका खुल्ने बित्तिकै पर्वतलाई व्यापारिक ‘हब’का रुपमा विकास गर्न सकिने बताएर पर्वतवासीलाई मक्ख पारि छोडे ।

तस्वीर- माधव पराजुली, पर्वत / ईबागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *