साताको तस्वीर: देविस्थानको प्राकृत गाउँ !

यो बागलुङ जिल्लाको पश्चिममा रहेको देविस्थान गाविसको तस्वीर हो । मध्यपहाडी लोकमार्ग देखी केहि माथि रहेको यस गाउँका यी प्राकृत घर, गोठ, धन्सारहरु र त्यस्मा खाद्यान्न बालीको भण्डारण गर्ने विधि, पशुपालन गर्ने व्यवस्थित तरिकाले त्यस क्षेत्रको जीवन शैलीको प्रतिनिधित्व गरेको छ ।

यतिमात्र नभएर स्थानीय सीप र सामाग्रीबाट निर्माण गरिएका यी प्राकृत घरका धुरीहरुमा एन्टेना/सोलार बिजुली जडान गरिएको दृश्यले सन्चारको विकाससंग यहाँका निवासी परिचित रहेको पुष्टी हुन्छ ।

तस्बीर- किरण आचार्य, ईबागलुङ /

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.