तमान गाविसमा राप्रपाको गाउँ समिती गठन

डम्मर बुढामगर, बागलुङ २०७३ माघ १२ । राष्ट्रिय प्रजातन्त्र पार्टीको गाँउ कमिटी गठन कार्यंक्रम अन्र्तगत मँगलबार जिल्लाको तमान गाविसमा समिती गठन गरीएको छ । उतm अबसरमा डल्ले बुढामगरको अध्यक्षतामा ७ सदस्यिय समितीको गठन गरिएको हो । जसको उपाध्यक्षमा उदिन बुढामगर, सचिब फर्म बहादुर बुढामगर, कोषाध्यक्ष धड्कन बुढामगर, सहसचिब तिलमान बुढा, सदस्य खड्क बहादुर बुढा र प्रकाश बुढा रहेका छन् ।

कार्यक्रम फर्म बहादुर बुढाले सञ्चालन गरेका केन्द्रिय सदस्य दिपक कुवँरले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *