डम्बर बुढामगर, बुर्तिवाङ २०७३ माघ १२ । नेकपा माओबादी केन्द्रको चुनाब केन्द्रित कार्यक्रम अन्र्तगत सँगठन बिस्तार प्रशिक्षण तथा सुदृढीकरण अभियान मँगलबार देबिस्थानमा कार्यक्रम सम्पन्न भएको छ । देबिस्थान गाँउ कमिटी ईन्चार्ज बिर बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रमका अबसरमा प्रस्तावित निसी खोला गाँउ कमिटी सम्योजक तथा माओबादी केन्द्र महाधिबेशन प्रतिनीधि कुविर बिकको प्रमुख आतिथ्यता रहेको कार्यक्रमकमा अबसमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै १० बर्षिय जनयुद्धबाट शहिद र बेपत्ता नेपालीको रगत र बलिदानीतालाई आत्मसात गर्दै पार्टिको हित र देश निर्माणमा सक्रिय पुर्वक लाग्नु पर्नै बताउँदै तिनै तहको चुनाबमा होमिन आग्रह गरीएको थियो ।
कार्यक्रमबाट बिभिन्न वडा कमिटीको गठन गरीएको छ । जसमा वडा नँ २ मा राम बहादुर बिश्वकमा ईन्चार्ज रहेको कमिटी, ३ मो सुन्दर बिश्वकमकर्मा ईन्चार्ज , श्री प्रसाद बिश्वकर्मा संयोजक , ४ मा गँगा घर्तिमगर ईन्चार्ज नर बहादुर कुवँर सम्योजक , ५ मा धन बहादुर रामजाली ईन्चार्ज , ६ मा ईन्द्र बहादुर छन्त्याल,्र७ मा पुर्ण बहादुर कुवँर ईन्चार्ज ,तुल बहादुर बिक सम्योजक, पृथ बहादुर बिक सहसम्योजक, ८ मा तम बहादुर कुवँर ईन्चार्ज, झम बहादुर घर्ति सम्योजक, ९ मा खिम बहादुर कुवँर ईन्चार्ज, चेत बहादुर कार्कि सयोजक रहेको कमिटी गठन गरीएको हो । त्यस्तै गाविसको दलीत प्रतिनीधिमा राजु शुनार, महिला प्रतिनीधि फुर्सि घर्ति, किशान प्रतिनीधि नोक बहादुर खत्री, युवा लोपचन भण्डारीलाई चयन गर्दै जिम्मेवारी बहन गराईएको छ ।