Sorry, that menu does not exist.
 

एकै परिवारका चार जना मिर्गौला पीडितलाई बिद्यार्थीहरुको सहयोग !

पर्वत २०७३ माघ ११ । पर्वत जिल्लाको कुर्घा गाविस वडा नं ३ का तिलोचन तिवारीका चारजना मिर्गौला पीडित परिवारलाई गुप्तेश्वर बहुमुखी क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुले आफ्नो खाजा खर्च कटाएर संकलित रकम सहयोग गरेका छन् ।

तिवारीका श्रीमती, एक छोरा र दुई छोरीको मिर्गौला रोगी हुन् ।

बिद्यार्थीहरुले संकलन गरेको रु २४ हजार ३ सय ४० रुपयाँ सांसद अर्जुनप्रसाद जोशीले पीडित परिवारलाई हस्तान्तरण गर्दै बिद्यार्थीहरुले आफ्नो खाजा खर्च कटाएर मृगौला पिडितको लागि गरेको काम उदाहरणीय रहेको बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply