Sorry, that menu does not exist.
 

राजकुतमा राप्रपाको गाँउ कार्य समितीको गठन !

बुर्तिवाङ,२०७३ माघ १० । राजकुत गाविसमा राष्ट्रिय प्रजातन्त्र पार्टीको गाँउ कार्य समितिको भएको छ । केन्द्रिय सदस्य दिपक कुवँरको उपस्थितीमा भएको कार्यक्रमका अबसरमा बालाराम गुरुङको अध्यक्षतामा २१ सदस्यीय गाँउ समितिको गठन गरीएको हो ।

समितीको उपाध्यक्षमा देउमन मगर, गँगा बहादुर घर्ति, सचिब एम बहादुर घर्ति, कोषाध्यक्ष देबी कुवँर, सहसचिब हरी प्रसाद श्रेष्ठ र बिर प्रसाद श्रेष्ठ लगाएत अन्य पदादिकारी रहेको बताईएको छ । कार्यक्रम किरण कुँवरको सञ्चालनमा सम्पन्न भएको थियो ।

यस अघी रिघा गाविसमा पनि गाउँ कार्य समिति गठन गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply