साताको तस्बीर: रुकुमकोटको कमल पोखरी !

बागलुङ जिल्लासंग जोडिएको रुकुम जिल्लाको रुकुमकोटमा रहेको यो रमणीय पोखरीको नाम ‘कमल पोखरी’ हो । यसमा कमलको फुल फुल्ने हुनाले यसलाई ‘कमल पोखरी’ भनिने गरेको स्थानीयको भनाई छ ।

बाईसी/चौबसी राज्यकालमा रुकुमका राजा र राज परिवारका सदस्यहरु यस पोखरीमा कमलको फुल फुलेको दृश्य हेर्न आउने गरेको श्रुतिस्मृति रहेको स्थानीयले बताउँछन् । तस्वीर- लोकेन्द्र निरासी, बुर्तिवाङ/ईबागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *