जनसेवा युबा क्लब द्वारा वडा महिला समुह गठन !

कुम्बिर बि क ,२०७३ माघ ८ । जनसेवा युवा क्लब निसिले वार्ड न. ३ मा महिला समिती गठन गरेको छ। कार्यक्रममा करिस्मा बि क को अध्यक्षता र दलित सन्जाल का सहसचिव एबम समासेबी राजकुमार बि क को प्रमुख आथित्यता र राजनितीक प्राटि प्रतिनिधि ,समासेबी,पत्रकार लगायत को आथित्यता रहेको थियो । क्लबका मुल एकाइ समितीका सदस्य मन बहादुर बि क को स्वागत मन्तव्य र समासेबी राजकुमार बि क ,महिलाको तर्फ बाट अनिसा बि क को सुभकामना मन्तब्य र क्लब का सहसचिव कुम्बिर बिस्वोकर्माको सन्चालन रहेको थियो।

जनसेवा महिला समिती मा अनिसा बि क को अध्यक्षता मा १८ सदस्यीय गठन गरिएको छ।उपाध्यक्ष मा करिस्मा बि क ,सचिब मा माया बि क ,सहसचिव मा ,सीता बिस्वोकर्मा ,कोषाध्यक्ष मा मिना कुमारी बिस्वोकर्मा अन्य सदस्यीय समिती चयन भएका थिए।महिला हरु को हक अधिकार सुनिश्चित गर्न र समाजमा हुने महिला हुम्सा,अत्याचार अन्त्य गर्न ला उक्त समिती गठन गरिएको हो।

सोही अबसरमा क्लब ले निर्माण गरेको निसि देखि ढोरपाटन जाने बाटोमा निसि – १ हार्जबाङ मा रहेको पक्की पुल को उत्घाट्न गरिएको छ। उक्ट पुल उत्घाटनमा पुल निर्माण समितीका अध्यक्ष मन बहादुर बि क को अध्यक्षता मा र समासेबी तथा बुद्दिजिबी भानसिह घर्ती मगर को प्रमुख आथित्यता र विभिन्न राजनीतिक प्राटीप्रतिनिधि , संघ सस्था पत्रकार , लगायत कोहीले आथित्यता रहेको थियो।उक्त कार्यक्रम मा समासेबी राजिब बि क, निसि दलित सन्जाल का अध्यक्ष भुल बहादुर बि क ,लगायत को सुभकामना मनत्ब्य रहेको थियो।पुल उत्घाटन मा प्रमुख अथिती भानसिङ घर्ती मगर ले द्दिप प्रजलन गरेर पुल उट्घाटन गर्नु का साथै क्लब लाई सुभकामना ब्यक्त गर्नु भएको थियो।क्लबले उक्त पुल जनता को अबस्यता लाई हेरि एक लाख पचास हजार र स्थानीय को जन श्रम दान द्दारा उक्त पुल निर्माण गरिएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.