साताको तस्बीर : भकुण्डेका बुढोकन्य !

माघ महिनाको जाडो, घर अगाडी बारीको डिलमा पार ताप्दै भुसाहाको सर्को तानिरहेका यी हुन बागलुङ भकुण्डे गाविस-६ का ७६ वर्षिय टीका थापा । यिनले बिबाहा गरेका छैनन् अर्थात बुढोकन्य (कुमार) जीवन बिताईरहेका छन् । ठट्यौली स्वभावका थापाको बोलि महिलाको जस्तो मसिनो हुँदा यिनीसगं बात गर्न सबैले रुचाउदा रहेछन् । यिनले स्थानीय जडीबुटीबाट विभिन्न रोगहरुको उपचार गर्ने गरेको नि जानकारी दिए । तस्वीर- लक्ष्मी कुमाल, ईबागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.