यस्तो छ, एमाले बागलुङको सचिवालय गठन र कार्यविभाजन !

बागलुङ २०७३ माघ ८ । नेकपा एमाले जिल्ला कमिटी बागलुङको पहिलो बैठकले सचिवालय गठन तथा जिम्मेवारी फाँडफाँड गर्दै सम्पन्न भएको छ ।

बैठकले सचिवालय सदस्यमा इन्द्रलाल सापकोटा, कृृष्ण पाठक लालबहादुर थापा, विष्णुप्रसाद भुषाल, डिल्लीराज गौतम, शान्ति अधिकारी, भूपाल चालिसे, सावित्रा राना मगर, गणेश थापा मगर, धनबहादुर परिया,र गोविन्द गौतम, सञ्जय श्रेष्ठ, केवी राना मगर , लक्ष्मण पुन मगर, होमनाथ सापकोटा, भरत पुरी, हुमा कुमारी जि.सी अञ्जुलाई चयन गरेको छ ।

बैठकले अध्यक्ष सापकोटालाई स्कुल, उपाध्यक्ष कृष्ण पाठकलाई संगठन, केवि राना मगरलाई सामाजिक सेवा, गणेश थापा मगरलार्य स्थानीय विकास, धनबहादुर परियारलार्य प्रचार, गोविन्दराज गौतमलाई निर्वाचन, डिल्लीराज गौतमलाई शिक्षातथा मानवस्रोत, पुनमप्रसाद शर्मा सचिव प्रचार, भूपाल चालिसे आर्थिक, भरत पुरी सचिव स्कुल र संजाय श्रेष्ठलाई उद्योग तथा वाणिज्य विभागको जिम्मेवारी दिने निर्णय गरेको सचिव लालबहादुर थापाले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *