भान्छा कोठामा आगलागी हुँदा एक लाख बराबरको क्षेती !

बागलुङ २०७३ माघ ७ । बागलुङ नगरपालिका ४ गौडाकोट बस्ने कृष्णबहादुर खड्काको भान्छा कोठामा आगलागी हुँदा रु १ लाख बराबरको धनमाल क्षेती भएको प्रहरीले जनाएको छ । बिहीवार खड्काको गाई पाल्ने फर्म नजिकै रहेको टिनले छाएको भान्छा कोठामा आगलागी भएको थियो । आगलागीको कारण बारे केहि बताईएको छैन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.