लोक दोहोरी गायक प्रेम सारुको ‘झिमी झिमी परेली झिम्काउदै…’ बजारमा !

खगेन्द्र विश्वकर्मा, कतार, २०७३ माघ ७ । लोक दोहोरी गायक तथा कलाकार प्रेम सारु मगरले आफ्नो पहिलो लोक दोहोरी गीत परेली झीमी झीमी झिम्काउदै बोलको गीत सार्वजनिक गरेका छन् ।

प्रेम सारु मगरको शव्द तथा लयमा पुर्णकला विसी र स्वयं सर्जक आफैको स्वर दिएका छन् । उक्त परेली झिमी झीमी लोक दोहोरी गीतमा निर्मल खत्री र रिना थापाले अभिनय गरेको म्युजिक भिडियोलाई एकेन्द्र साराले निर्देशन गरेका हुन ।

गीतलाई वुर्तिवाङ म्युजिक पाईभेट लिमिटेडलेले बजारमा ल्याएको म्युजिक कम्पनीका व्यवस्थापक तथा निर्देशक मोहन सिर्पालीले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.