अधिकारीचौर र बोवाङ गाविसमा राप्रपाको गाउ कार्य समिति गठन !

छबिलाल पाण्डे बुर्तिबाङ २०७३ माघ ७ । अधिकारीचौ र बोवाङ गाविसमा राष्ट्रिय प्रजातन्त्र पार्टीको गाँउ कार्य समितीको गठन गरिएको छ । स्थानीय तह सँगै तिनै तहको चुनाब हुने तयारी सँगै पार्टी संगठनलाई तिब्रता दिएको केन्द्रिय सदस्य दिपक कुवँरले बताए ।

ऋधिकारीचौर गाउँ कार्य समितिमा गँगा बहादुर घर्तीको अध्यक्षतामा १३ सदस्यि समितीको गठन गरीएको छ । समितिको उपाध्यक्षमा कर बहादुर बुढा, र लील बहादुर पुन, सचिबमा सन्त बहादुर घर्ति, कोषाध्यक्ष बिर बहादुर बिक, सहसचिब तिर्थ कुमारी घर्ति र जोखि पुन, सदस्यहरुमा कुमारी पनु, तारा बहादुर पुन, मन
बहादुर नेपाली, गोेमे बिक, काशिराम पुन र टेक बहादुर भण्डारी रहेका छन् ।

त्यस्तै बोबाङमा भएको कार्यक्रममा प्रतिमान बिकको अध्यक्षतामा १५ सदस्यीय समितीको गठन गरीएको छ । समितिको उपाध्यक्षमा कुरुनी बुढा र अमर सिँह घर्ति, सचिबा तुल बहादुर बुढा,कोषादक्षमा छलमता बिक, सहसचिब लील बिक र भिम बहादुर बिक, अन्य सदस्यमा वीरेन्द्र बुढा, बम बहादुर बिक, भान बहादुर क्षेत्रि, जितमान बिक, पुर्णमान बिक, सावित्रि बिक, र नरजित बिक रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *