म्याग्दीमा आगलागीबाट रु १७ लाख क्षती !

म्याग्दी, २०७३ माघ ४ । कुईनेमंगले गाविस–९ बस्ने टेकबहादुर बरालको दुई तले ढुङ्गा माटोले बनेको कच्ची घरमा सोमबार राति आगलागी भएको छ ।

आगलगीबाट नगद १ लाख २५ हजार रुपैयाँ ,सुन ३ तोला, चाँदी १० तोला, कम्प्युटर १ थान सहित करी १७ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुलेको छैन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.