स्थानिय निकाय कर्मचारी सघं बागलुङमा गौतम !

बागलुङ २०७३ माघ ३ ।स्थानिय निकाय कर्मचारी सघं बागलुङमा पुरुषोत्तम गौतमको अध्यक्षतामा १० सदस्यीय नया समिति गठन भएको छ । सघंको उपाध्यक्षमा टेकबहादुर आर्सी,सचिव नेत्रबहादुर सापकोटा,कोषाध्यक्ष दुर्गा गैरे,सह सचिव पुर्ण सापकोटा रहेका छन् ।

त्यसैगरि अन्य सदस्यमा बलबहादुर खडका,मिनबहादुर थापा,श्यामप्रसाद शर्मा,विरेन्द्रराज शर्मा र भवदत्त शर्मा रहनुभएको छ । सघंको केन्द्रिय प्रतिनिधिमा प्रेमप्रसाद सापकोटा,अखिलनाथ शर्मा र नेत्रप्रसाद सापकोटा रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.