Menu

Tag Archives: गुल्मी

सर्व प्रथम त, हेर बुढी तँलाई ब्या गरेको यतिका वर्ष पछि पहिलो पटक ले तेरा खुट्टा, शिर नुहुराएर ढोई दिुन्छु । र, यति डर लाग्दो हतियार जस्तो अधिकार…

 

कौरव खत्री, गुल्मी २०७५ भदौ १ । गुल्मीमा विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र बनेपाव्दारा सञ्चालित सक्षम परियोजना अन्र्तगत गुल्मीव्दारा अपाङ्गता व्यवस्थापन सम्वन्धि एक दिने…

 

प्रेम सुनार, गुल्मी, २०७५ साउन ३१ । मंलवार विहान परपुरुष गमनका क्रममा आफ्नै १३ वर्षिय छोराले देखेपछि भ्याई नभ्याई नग्न शरीर छोप्दै कोठाबाट भागेकी एक महिला अहिले सम्म…

 

प्रेम सुनार, गुल्मी, २०७५ साउन ३१ । । जसले २०६५ सालमा बढो मुिस्कलले आर्थिक समस्या झेल्दै गाउँको सरकारी विद्यालयमा एसएलसी पास गर्दा क्याम्पस पढ्ने कुरा उनका बढो सोचनीय…

 

प्रेम सुनार, गुल्मी, २०७५ साउन ३० । अहिले केहि बेर अघि गुल्मीदरवार गाउँपालिका वडा नम्वर–३ को राजा भन्ने स्थानमा बसले ठक्कर दिदाँ जिपमा सवार ७ जना घाईते भएका…

 

प्रेम सुनार, गुल्मी २०७५ साउन ३० । केहि दिन अघि जलेर गम्भीर घाईते भई यति वेला जीवन मरणको दोसाँधमा रहेको गुल्मीका विपन्न परिवारका एक बालकको उपचार प्रति संघिय…

 

प्रेम सुनार, गुल्मी २०७५ साउन–२९ । छोरा विदेश हिडेको पनि दुई वर्ष भयो । छोरा हिडेको केहि महिना पछि बुहारीको चाल–चलन , नक्कल र बजार आवत जावतले गुल्मीका…

 

प्रेम सुनार, गुल्मी २०७५ साउन २९ । गुल्मीमा मंगलवार विहान अहिले चलिरहेको एसईई पुरक परिक्षा केन्द्रको गेट भित्र छोरालाई पुराएर बाईबाईको हात हल्लाएका बाबु उति खेरै ढलेर सधैका…

 

प्रेम सुनार, गुल्मी, २०७५ साउन २९ । विपन्न परिवारका एक जना बालकलाई गुल्मीको जिल्ला अस्पतात तम्घासका स्वास्थ्यकर्मीहरुले आफैले चन्दा उठाएर उपचार गरिरहेको समाचार ईबागलुङमा प्रकाशित भए लगत्तै सहयोगी…

 

कौरव खत्री, गुल्मी २०७५ साउन २९ । गुल्मीमा रहेकोे ग्लोवल आइएमई बैंक लि.ले जिल्लाका विभिन्न स्थानबाट शाखा रहित बंैकिङ्ग सेवाको शुरुवात गरेसँगै जनताहरुलाई आर्थिक कारोवारमा थप सहजता भएको…