रघुगंगा खोलाले बगाई बेपत्ता

म्याग्दी २०७४ असार ११ । बेनी नगरपालिका–९ गलेश्वरस्थित रघुगंगा खोलामा पौडी खेल्ने क्रममा ग २ च २७४८ नम्बरको बोलेरो जिपका सह–चालक पर्वत, जलजला गाउँपालिका–८ नागलिवाङका १८ वर्षीय नबिन रेग्मी शनिबार खोलाले बगाई बेपत्ता भएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *