व्यावसायिक कृषि फर्महरुको अनुगमन

कमल पौडेल, बागलुङ २०७४ असार १० । जिल्ला कृषि विकास कार्यालय बागलुङले सन्चालन गरेको दुई दिने अनुगमन कार्यक्रम सम्पन्न भएको छ । जिल्ला कृषि विकास कार्यालय बागलुङका प्रमुख दिनेश आचार्यको नेतृत्वको टोलीले सिँगाना, हटिया, काँडेवास, खर्वाङ लगाएतका क्षेत्रमा जिल्ला कृषि विकास कार्यालयको अनुदान समेतमा संचालनमा आएका व्यावसायीक कृषि फर्महरुको अनुगमन गरेको हो।
अनुगमन टोलीमा कृषि विकास वैंक, कृषि सेवा केन्द्रका प्रतिनिधिहरु तथा जिल्लाका पत्रकारहरुको सहभागिता रहेको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *