मानसिक प्रदुषणलाई हटाउन सकेमा विकासको गति तीब्र

दमौली २०७४ असार ८ । सन्तोष होटलको सभाकक्ष दमौलीमा व्यास न.पा ११ महिला समुहद्धारा आयोजित दुई दिवसिय महिला सशक्तिकरण र आयआर्जन तालिमको उद्घाटन व्यास न.पा.११ का वडा अध्यक्ष नीर बहादुर खड्काले गरेका छन् ।

उनले आफनो उद्घाटन भाषणमा हरेक नागरीक लाई मानसिक रुपमा सशक्त बनाउनु पर्ने आजको आवश्यकता भएको औँल्याए ।

तालीममा प्रशिक्षण दिँदै ब्रह्माकुमारी राजयोग केन्द्र दमौलीका प्रशिक्षक ब्रह्माकुमार राजु खड्काले मानवको मनमा भएको मानसिक प्रदुषणलाई हटाउनु सकेमा विकासको गति तीब्र हुने बताउदै त्यसको लागिप्रत्येक नागरिको चेतनाको स्तरलाई उठाउनु पर्ने स्पष्ट पारे र
प्रशिक्षणमा २८ जनामहिलाहरुको सहभागिता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *