आफन्तले सुनिल पुनको शव बुझे

बागलुङ,२०७४ असार ३ । बुधवार देखी धौलागिरी अन्चल अस्पतालमा रहेको सुनिल पुनको शव केहि समय अघी आफन्तले बुझेर अन्त्यष्टिका लागि कालीगण्डकी निरहे घाट तिर लगेका छन् ।

शव निकै दुर्गन्धित भएकाले शवलाई गाडीको छतमा बाँधेर मालढुंगा हुँदै खनियाबास भएर निरहे घाटमा लगिएको छ भने मलामीहरु मरेपिपल भएर निरहे घाट झरेका छन् ।

यस घटनालाई लिएर पीडित पक्ष र प्रहरीवीच तीन दिन बार्ता चलेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *