मध्यपहाडी लोकमार्ग एकतर्फी सन्चालनमा

लक्ष्मण चालिसे, गल्कोट २०७४ जेठ ३१ । हिँजो राति वर्षा संगै आएको पहिरोले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग केहि समय अघि एकतर्फी सन्चालनमा आएको छ ।

मल्मको गल्याङमा गएको पहिरो पन्छाएपछी एकतर्फी सवारी सन्चालनमा आएकाले यात्रुहरु गन्तव्य तर्फ लागेका छन् । पूर्णरुपमा पहिरो पन्छाएर यातायात सहज बनाउन अझै केहि समय लाग्ने बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *