सफल जीवनका लागि सदैव उत्साह र उमंग आवश्यक

पोखरा, २०७४ जेठ २७ । लक्ष्मी आवासीय बोर्डि¨ स्कूल नयाँबजार पोखराको अयोजनामा शिक्षकहरुका लागि सेल्फ इम्पावरमेन्ट प्रशिक्षण कार्यक्रम विद्यालको हल नयाँबजारमा सम्पन्न भयो ।

परिवर्तन, सकारात्मक सोच, हेल्दी लाईफ, मेडिटेसनको बारेमा प्रशिक्षण दिदै ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र दमौली शाखाका प्रशिक्षक ब्रह्माकुमार राजु खड्काले सफल जीवनका लागि सदैव उत्साह उमंग बनाई राख्नाको लागि विविध प्रकारका अज्ञानताहरुबाट आफूलाई जगाउनु पर्ने बताए । उनले त्यसका लागि सकारात्मक सोच आध्यात्मिक जीवन शैलीलाई अपनाउनु पर्ने सल्लाह दिए ।

प्रशिक्षणमा विद्यालका ४१ शिक्षकहरु सहभागिता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *