कालीमा हामफालेका सुनिल पुनको खोजीको माग गर्दै आजपनि बागलुङ बजार बन्द

बागलुङ, २०७४ जेठ २६ । गत मंगलबार साँझ प्रहरीले पक्राउ गर्ने डरले मालढुंगाबाट भाग्न खोज्दा कालीगण्डकीमा हामफालेर बेपत्ता भएका सुनिल पुनको खोजी कार्यलाई प्रहरीले गम्भीरतापूर्वक नलिई बेवास्ता गरेको भन्दै आजपनि बागलुङ सदरमुकाम बन्द छ । बजारका सबै पसलहरु बन्दछन् । फाटफुट मोटरसाईकल र केहि विद्यालयका बाहन बाहेका अन्य सवारीसाधन चलेका छैनन् ।

बागलुङ सदरमुकाम देखी लामो दूरीमा चल्ने साना ठुला सवारी साधनहरु सन्चालनमा आएका छैनन् । जनजीवन प्रभावित बनेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *