बागलुङ बन्द खुल्यो

बागलुङ २०७४ जेठ २५ । गत मंगलबार प्रहरीले पक्राउ गर्ने भाग्दै गर्दा कालीमा हाम फालेर बेपत्ता भएका सुनिल पुनको घटनालाई लिएर आव्हान गरिएको बन्द ५ बजेपछी खुलेको छ । बजारका सवै पसलहरु खुलेका छन् । सवारी सन्चालनमा आएका छन् भने जनजीवन सामान्य भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *