नवागत प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीव्दारा पदबहाली

बागलुङ, २०७४ जेठ २५ । नवागत प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आज बिहीवार जिल्ला प्रशासन कार्यालयमा पद बहाली गरेका छन् । प्रजिअ तिवारी हालै मात्र सरुवा भएर बागलुङ आएका हुन् ।

बागलुङ जिल्लाका तत्कालीन प्रजिअ भगिरथ पाण्डे गृहमन्त्रालयमा सरुवा भएकाले बागलुङबाट बिदाई भएर काठमाडौ प्रस्थान गरिसकेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *