गमलामा विरुवा रोपी विश्व वातारवरण दिवस

दमौली, २०७४ जेठ २४ । विश्व वतावरण दिवसको अवसरमा ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र शाखा दमौलीको अयोजनामा व्यास न.पा.३ मा रहेको बाल उद्यानमा राजयोग केन्द्र दमौली शाखाका सदस्य ब्रह्माकुमार ब्रह्माकुमारीहरुले २३,६५०। रुपैयाको १०० ओटा गमला र विभिन्न जातिका विरुवा लगाउने कार्यक्रम सम्पन्न भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *