बिद्यार्थीबाट गाउ टोल सरसफाइ कायक्रम सम्पन्न

दिनेश खत्री, गल्कोट २०७४ जेठ २२ । आज बिश्व वातावरण दिबस गल्कोट न पा वडा न ५ को गल्कोट मोडर्नाइज्ड एकेडेमीका बिद्यार्थी बाट गाउ टोल सरसफाइ कायक्रम सम्पन्न भएको छ। यस्ता कार्यक्रम प्रत्यक महीनाको एक पटक गरिने र आज विशेष बिश्व वातावरण दिबस परेको हुनाले यस महीनामा आज गरिएको हो। यो सरसफाइ कार्यक्रमले विद्यार्थीहरु आफु र घर टोल सरसफाइ मा बिशेष ध्यान दिदै आएको पाईएको छ ।

उक्त सरसफाइ पछि टोलमा रहेका घरहरू मध्यबाट उत्कृस्ट सरसफाइ भएको घरका मुल सदस्यलाई पुरस्कार दिइने सरसफाइ मा सम्मेलित Galkot modernized academy का vice principal िदेबिन्द्र सिंह बस्नेतले जानाकारी दिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *