कलाकार अर्जुन गौतम र अमृता नेपालीको ‘मायासंग माया साटौला’ सार्वजनिक

लक्ष्मण चालिसे गल्कोट २०७४ जेठ १९ । गल्कोट नगरपालिका ८ मा जन्भिएका नवोदित कलाकार अर्जुन गौतम र अमृता नेपालीको स्वरमा रहेको गीत बजारमा आएको छ ।

आचार्य डिजिटल पोखरा मार्फत यति बेला नव प्रतिभा अर्जुन गौतमको र अमृता नेपालीको स्वरमा रहेको पन्चेबाजाको गीत माया संग माया साटौला यु ट्युब मार्फत बजारमा सार्बजनिक भएको हो ।

राम खत्रीको शब्द ,इश्वर सिहको लयमा तयार भएको पन्चे बाजाको यो गीत डिजिटल स्टार पोखरामा रेकर्ड भएको हो यसको व् यवस्थापनतारानाथ आचार्यले गरेका हुन् । यस गीतको भिडियो निर्माण सफल फिल्म्सले गरेको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *