सकारात्मक सोँच विषय प्रवचनलाई निरन्तरता

तनहुँ दमौली, २०७४ जेठ १८ । ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय, राजयोग केन्द्र दमौलीले सकारात्मक सोँचका वारेमा प्रवचनको श्रृंखलालाई निरन्तरता दिईरहेको छ ।

राजयोग प्रशिक्षण केन्द्र दमौलीमा क्रियाशील ब्रह्मकुमारी दिदीहरु तथा ब्रह्मकुमारहरुव्दारा विभिन्न विद्यायलयहरु, सामाजिक संघसंस्थाहरु, कारागार तथा आवश्यकता अनुसार विभिन्न स्थलहरुमा सकारात्मक सोँचका बारेमा प्रवचन दिईदै आएको छ ।

यसै क्रममा राजयोग प्रशिक्षण केन्द्र दमौलीका प्रशिक्षक ब्रह्मकुमार राजु खड्काव्दारा मानवसमाजमा सकारात्मक सोँचको आवश्यकता र महत्वका सम्वन्धमा दिएको प्रवचनको एक भिडियो यहाँ प्रस्तुत गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *