अबरुद्ध निसिखोला बिद्युत आयोजना ममर्तपछि सञ्चालनमा

डम्मर बुढामगर बुर्तिबाङ २०७४ जेठ १३ । दुई हप्ता देखि अबरुद्ध बनेको निसिखोला दाश्रो लघुजलबिधुत आयोजना शुक्रबार ममर्त पछि सञ्चालनमा आएको छ ।

निसीखोला गाँउपालीका साविकको बाहोरागाँउमा रहेको १०० किलोवाट क्षमताको बिधुत आयोजनाको पावर हाउसमा रहेको जेनेरेटर बेरिङमा आएको खराबिका कारण लामो समय अबरुद्ध बनेसँगै हिँजो प्राबिधिकको टोली द्धारा मर्मत सँगै बिधुत सञ्चालनमा आयको बिधुत आयोजना सञ्चालन समितीका अध्यक्ष तारानाथ पौडेलले बताए ।

बिधुत आयोजनाबाट स्थानीय करिब ११ सय घरदुरी उपभोतmाले सेवा लिईरहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *