गल्कोटमा हावाहुरी असिना पानीले मकैबाली नष्ट, लाखौँको क्षती, किसान चिन्तित !

थम्मन थापा सन्देश गल्कोट २०७४ जेठ ८ । केहि समय अघि साढे ५ बजेको समयमा आएको हावाहुरी सहितको असिना पानीले गल्कोट नगरपालिका ७ टोकरीमा बालीनालीमा क्षति पुराएको छ । असिना पानीले कृषकले बारीमा लगाएको मकै, तरकारी बालीमा लाखौंको क्षति पुराएको स्थानिय विष्णु थापाले जानकारी दिए। हावाहुरी सहितको असिनाले पानीले मकैको डॉख्लो छिचोले बोटै ढलाएको बताईएको छ । अहिले पनि लगातार परिरहेको छ ।

असिना पानीले खेतबारीमा लगाएको बालीनालीमा लाखौँको क्षति पुराएपछि कृषकहरु चिन्तित बनेका छन । क्षतीको थप विवरण आउन बाँकी छ …

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *