माझकटेरा सामुदायिक वनको अध्यक्षमा भण्डारी

बागलुङ, २०७४ जेठ ७ । काठेखोला गाउँपालिका वडा नं. ३ धम्जास्थित माझकटेरा सामुदायिक वन उपभोक्ता समुहको भेला आइतवार सम्पन्न भएको छ ।

भेलाले गणेशबहादुुर भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा कोपिला भण्डारी, सचिव खुमबहादुर खड्का, सहसचिव कमला भण्डारी र कोषाध्यक्षमा हिमबहादुर भण्डारी रहेका छन ।

समितिका सदस्यहरुमा नइन्द्रबहादुर केसी, खीमकुमारी घर्ति, रेशम थापा, लालमती थापा, कमला भण्डारी, शिलबहादुर भण्डारी र पम्फा भण्डारी चयन भएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *