रंगकर्मी बिक्रम परियाका हत्यारालाई कार्बाहीको माग !

राजेश बर्देवा, बागलुङ २०७४ जेठ ४ । चर्चित नृत्य निर्देशक एवम मोडेल शंकर बिसीले स्थानिय निर्वाचनमा ब्यास नगरपालिका तनहुमा मत हालेर फर्किने क्रममा अज्ञात समूह द्वारा रंगकर्मी बिक्रम परियारको हत्या घटना का दोषीलाई कार्बहिको माग गर्दै सामाजिक सन्जाल मार्पmत सम्पुर्ण कलाकारहरुलाई एक हुन आग्रह गरेक छन ।

कलाकार शंकर बिसिले आफ्नो फेसबुक मार्फत् ब्यक्त गरेको अंश यस्तो रहेको छ –

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *