बानपा ११ मा काँग्रेसका ज्ञानेन्द्र गौतम प्यानल सहित वडाध्यक्षमा विजयी

बागलुङ २०७४ जेठ ४ । बागलुङ नगरपालिका वडा नं ११ साविक रायडाँडा गाविसमा नेपाली काँग्रेसबाट ज्ञानेन्द्र गौतम वडाध्यक्षमा विजयी भएका छन् ।

मतगणनाको परिणाम अनुसार वडा नं ११ अध्यक्ष सहित महिला सदस्य, दलित महिला सदस्य र २ खुल्ला सदस्य सहित प्यानले विजय भएको छ ।

गौतम बागलुङका बरिष्ठ पत्रकार हुन् । उनी बागलुङ एफएमका प्रवन्ध निर्देशक हुन भने इवागलुङका संपादक हुन् । उनी प्रेस युनियनमा आवद्ध छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *