बडीगाडको प्रमुखमा एमालेका पाईजा उपप्रमुखमा काँग्रेसका श्रीस विजयी

बागलुङ खर्वाङ २०७४ जेठ ४ । बडीगाड गाउपालिका प्रमुखमा ५०२० मत सहित एमालेका मेहरसिंह पाईजा विजयी घोषित भएका छन भने उनका निटतम प्रतिव्दन्दी नेपाली काँग्रेसकी गण्डकी थापा अधिकारीले ४३१९ मत प्राप्त गरेकी छन् ।

उपप्रमुखमा नेपाली काँग्रेसका अम्मरबहादुर श्रीसले जितेका छन् ।

वडाहरुमा एमाले ५, काग्रेस ३, माओवादी केन्द्र १ र जनमोर्चा १ स्थानमा विजयी भएका छन्।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *