निसीखोलामा नेपाली कांग्रेसको विजय जुलुस !

डम्मर बुढामगर बुर्तिवाङ २०७४ जेठ ३ । गत बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचन को मत गणना कुनै ठाउँमा जारी रहेको छ भने कतिपय स्थानमा सकिएको छ। मतगणना सम्पन्न भएका नगर र गाउपालिकामा बिजय भएका पार्टीहरुले बिजय जुलुस गरिरहेका छन् ।

त्यसै क्रममा आज निसीखोला गाउँपालिकामा पनि नेपाली कांग्रेसले बिजय जुलुस गरेको छ। कांग्रेसले निसीखोला गाउँपालिकाको प्रमुख उपप्रमुख सहित वडा न १,४,५,६ मा पुरै प्यानल बिजय भएको र अन्य वडाहरुमा सदस्य पद मा बिजय भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *